काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेको छ। तर, अध्यक्ष श्रेष्ठले आफुले नबोलाएको बैठकले गरेका निर्णय कुनैपनि हालतमा मान्य नहुने अडान लिएकी छिन् । उनले यसका विरुद्ध कानूनको ढोका ढक्ढक्याउने बताइसकेकी छिन् । बुधबार बसेको संस्थापक केन्द्रीय सदस्यहरूको राष्ट्रिय भेलाले श्रेष्ठलाई पदमुक्त गरेको थियो । श्रेष्ठलाई अध्यक्ष पदसँगै साधारण सदस्यबाट समेत…