रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न जिल्ला अदालतको आदेश, छुट्लान त ?

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । यस निर्णयसँगै रास्वपाका कार्यकर्ताहरुले यसलाई न्यायालयमाथिको विश्वास बृद्धि भएको रुपमा पेश गर्दै उल्लास व्यक्त गर्न थालेका छन् । सामाजिक सञ्जालमा उनका समर्थकहरु खुशी बाँडिरहेको देख्न सकिन्छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले…