बिँडी तान्दा महेश बाबूलाई ‘माइग्रेन’

मुम्बई । अभिनेता महेश बाबूका फिल्म ‘गुंटूर करम’ गत जनवरी १२ मा रिलिज भयो । यो फिल्मले बक्सअफिसमा ७७ करोडको कलेक्सन गरेको छ। यो फिल्ममा काम गर्दा आफूलाई ‘माइग्रेन’ भएको महेशले खुलासा गरेका छन्। उनले फिल्ममा भएको धुम्रपानको दृश्यबारे कुरा गर्दै बिँडी तान्दा आफूलाई ‘माइग्रेन’ समस्या देखिएको खुलाएका छन्। ‘मैले धुम्रपानलाई प्राथमिकता दिएको छैन। तर…