मुम्बई । पोर्न सिने उद्योगलाई छाडेर बलिउडको अभिनयमा स्थापित अभिनेत्री सनी लियोनी अब व्यवसायी भएकी छन्। उनले भारतको नोएडास्थित गुलशन वन २९ मा सिंगिङ बाउल्स हस्पिटालिटीका साहिल बावेजाका साथ मिलेर ‘चिका लोका बाय सनी लियोनी’ रेष्टुरेन्ट सुरु गरेकी छन्। ‘चिका लोका त्यो स्थान हो, जहाँ मानिसहरु आफूलाई ग्ल्यामरमा डुबाउन सक्छन् र पूर्ण रुपले सहज महसुस…