एएफसी कपमा प्यालेस्टाइनविरुद्ध इरानको शानदार जित

काठमाडौं । एएफसी एशियन कप फुटबलमा इरानले शानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा इरानले प्यालेस्टाइनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो। कतारमा जारी प्रतियोगितामा इरानका करिम अन्सारीफर्दले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए। १२ औं मिनेटमा शोजा खलीलजादेहले गोल गरेपछि इरानले अग्रता दोब्बर बनाएको थियो। मेहदी अब्दोलहामिद घयेडीले ३८ औं मिनेटमा गोल…