काठमाडौं । रियल मड्रिडलाई अतिरिक्त समयमा पराजित गर्दै एथ्लेटिको मड्रिडले कोपा डेल रेको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ। निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त समयमा खेल धकेलिएको थियो। अन्ततः ४–२ को जित निकाल्दै एथ्लेटिको मड्रिडले अन्तिम ८ मा स्थान पक्का गर्दा रियल मड्रिड भने प्रतियोगिताबाट बाहिरिएको छ। ३९ औं मिनेटमा सामुएल लिनोले गोल गर्दै…