रियल बेटिसविरुद्ध बार्सिलोना ४–२ ले विजयी

काठमाडौं । स्पेनिस ला–लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ। बार्सिलोनाले आइतबार राति भएको खेलमा रियल बेटिसलाई ४–२ गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गर्दा जाओ फ्लेक्सले १ गोल थपेका थिए। रियल बेटिसका लागि इस्कोले २ गोल गरे। २१ औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। ४८ औं मिनेटमा टोरेसले…