काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ। मलेसियामा जारी प्रतियोगितामा नेपालले आइतबार भुटानलाई ८ विकेटले पराजित गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रनमात्र बनाएको थियो। ६६ रनको लक्ष्य नेपालले ११।५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो। नेपालको जितमा सिता…