विश्वकप लिग-२ : अनिल र देवलाई समेट्दै नेपाली टिमको घोषणा, अन्य को-को परे टिममा ?

काठमाडौं । आइसीसी विश्वकप लिग–२ क्रिकेटका लागि नेपालले अन्तिम १५ जनाको स्क्वाड घोषणा गरेको छ। नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाइले क्यानडाविरुद्धको एक दिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको अनिल साह र देव खनाललाई समेट्दै अन्तिम १५ को सूची सार्वजनिक गरेका हुन्। यसअघि टिममा रहेका अर्जुन साउद, रिजन ढकालको ठाउँमा साह र खनाललाई समावेश गरिएको…