नेपालले नामिबियालाई दियो १३३ रनको सामान्य लक्ष्य

काठमाडौँ । आइसिसी मेन्स क्रिकेट विश्वकप लिग(२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपाल एक सय ३२ रनमा समेटिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३२ रन मात्रै बनाउन सक्यो। खराब ब्याटिङ गरेको नेपालका लागि भीम सार्कीको ब्याटिङले केही…