महतन्त्रमा मह जोडी : ‘सफलता काट्दै फुर्सद छैन, कुरा किन काट्नु’

पोखरा । कलाकारितामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी नयाँ होइन। उनीहरूको जोडी ४४ वर्षदेखिको हो। शालीन, भद्र स्वभावका मदनकृष्ण र चञ्चले स्वभावको हरिवंशको जोडीलाई दर्शकले मह जोडी उपमा दिएका छन्। तिनै मह जोडी अर्थात् मदनकृष्ण र हरिवंश शुक्रवार पोखरा फेवा ताल किनारमा गफिए। बुकवर्म फाउन्डेसनले आयोजना गरेको ११औँ लिटरेचर फेस्टिभलको महतन्त्र सत्रमा मह जोडी…