सुगम पोखरेल र राज के गोस्वामीको नयाँ गीत ‘रेलिमाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । गायक सुगम पोखरेल र राज के गोस्वामीको नयाँ गीत ‘रेलिमाई’ सार्वजनिक भएको छ। गीतमा गिरिस खतिवडा र बुलेट फ्लोले र्याप हानेका छन्। भिडियोमा सुरविना कार्कीले अभिनय गरेकी छिन् । गीतको भिडियो सतिज श्रेष्ठको सम्पादन र निर्देशनमा तयार पारिएको हो। वान एमबीको प्रस्तुतिमा तयार भएको उक्त गीतको भिडियोलाई दर्शकले मन पराइरहेका छन्। नेपाल पप…