काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। समूह डीमा रहेको नेपाल समूह चरणको बंगलादेशसँग २१ रनले पराजित भएको हो। पहिला ब्याटिङ गरेको बंगलादेश १९.३ ओभरमा १०६ रनमा समेटिएको थियो। बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी हुँदा ८५ रनमा समेटिन पुग्यो।…