अमेरिकी डलरसंगै युरो पनि घट्यो, अष्ट्रेलियन डलरको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । सोमबार स्थिर रहेको डलर मंगलबार १८ पैसाले घटेको हो। आज यसको खरिददर १३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३२ रुपैयाँ १० पैसा कायम गरिएको छ । अघिल्लो दिन सोमबार उक्त डलरको खरिदमूल्य १३१…