मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

कामठाडौँ । सुदूरपश्चिम मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । माओवादी सुदूरपश्चिम संसदीय दलले पत्र लेखेपछि प्रचण्डले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन गरेका हुन् । प्रचण्डको निर्देशनपछि अहिले माओवादी दलको बैठकले निर्णय गर्ने बताइएको छ । मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै…