विदेशी मुद्राको विनिमय दरः अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, कुन देशको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैया ५७ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैया ९८ पैसा…