काठमाडौँ । एमाले सांसद तथा प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको बताएका छन् । उनले एमाले आफ्नै लयमा अघि बढ्नुपर्ने पनि बताएका छन् । माओवादीले एमालेसँगको गठबन्धन तोड्दै कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेपछि उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले सत्तागठबन्धन तोडिएसँगै एमाले आफनै लयमा…