सेल्फीले फर्काउला अक्षयको भाग्य ?

काठमाडौँ । सन् २०२३ सुरु भएको दुई महिना पुग्दै छ । यो दुई महिनामा बलिउडमा विगत दुई वर्षयता नभएको सुखद परिणाम देखियो । गत जनवरीमा शाहरुख खानको फिल्म ‘पठान’ रिलिज भएपछि यसले दुई वर्षयता नदेखिएको बक्सअफिस माहोललाई कमव्याक गराइदियो । शाहरुख पछि अक्षय कुमार नयाँ फिल्म लिएर दर्शकमाझ फर्कदैछन् । विगतभन्दा बढी मेहनतअक्षयको फिल्म ‘सेल्फी’…