एसिया कप क्रिकेट : भारतलाई २३ ओभरमा १४५ रनको लक्ष्य

कामठाडौँ । वर्षाका कारण रोकिएको एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल पुनः सुरु भएको छ। श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा बर्षा बाधक बनेपछि निर्धारित ५० ओभरको खेललाई छोटयाएर २३ ओभरमा झारिएको छ। यससँगै अब भारतले १४५ को नयाँ लक्ष्य प्राप्त गरेको छ। त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले भारतलाई जितको लागि दुई सय ३१…