ग्रेस इन्टरनेशनल एजुकेसन होबार्टले टिएनसीएसँग एक वर्ष सहकार्य गर्ने

होबार्ट, अष्ट्रेलिया । तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टिएनसीए)ले ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसन होबार्टलाई वर्ष भरीका प्रतियोगिताको टाइटल स्पोन्सरका रुपमा अनुबन्धन गरेको छ। शुक्रबार भएको एक कार्यक्रमकाबीच ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसन होबार्टका तर्फबाट राज किरण, बिकेन्द्र सापकोटा र टिएनसिएका तर्फबाट अध्यक्ष कमल भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।  सम्झौता अनुसार ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड…