मेरा एजेण्डामा सबैको समर्थन छ : आरके शर्मा

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदका उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले आफुलाई सबै दल तथा एनआरएनएहरुको समर्थन रहेको बताएका छन्। शर्माले आफ्नो टिम सार्वजनिक गर्दै सरकार प्रमुख देखि सबै राजनैतिक दलले आफ्ना एजेण्डालाई साथ दिएको बताएका हुन्। उनले शुक्रबार नै आफनो उम्मेदवारी दर्ता पनि गराएका छन्। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्मालाई प्रधानमन्त्री प्रचण्डको…