मेलबर्न अष्ट्रेलिया । एभरेष्ट युनाइटेड क्लबले सीयरा कप २०२३ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी २३ र २४ तारिख मेलबर्नमा प्रतियोगिताको गर्न लागिएको हो। सीयरा होम्सको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको विजेतालाई संयुक्त रुपमा ५ हजार अष्ट्रेलियन डलर नगद पुरस्कार, प्रमाणपत्र र शिल्ड प्रदान गरिनेछ। मुख्य प्रायोजक सीयरा होम्सले मेलबर्नमा आवासीय र व्यवसायिक घरहरु…