आजको विनिमय दरः अष्ट्रेलियन डलर एकको खरिददर ८४.९४ पैसा, डलर कति पुग्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। आज अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर ८५ रुपैयाँ ३२ पैसा रहेको…