इजरायलबाट फर्किएका नेपाली भन्छन्ः ‘स्वदेश आइपुग्दा धेरै खुसी छौँ’

कञ्चनपुर । द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन पाउँदा नेपाली नागरिक निकै खुसी भएका छन्। इजरायल र प्यालेस्टाइनको युद्धले इजरायलमा असुरक्षित बनेका नेपाली नागरिक स्वदेश फर्किरहेका छन्। स्वदेश फर्किन पाउँदा निकै खुसी लागेको काठमाडौँको टोखा–८ की श्रीता गुरुङले बताए। उनी १४ वर्षदेखि इजरायलमा बसोबास गर्दै आएका थिए। “अहिलेको जस्तो तहसनहस हुने घटना कहिल्यै भएको थिएन। सानो सानो…