यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ १४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३७ पैसा रहेको छ। यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ०७ पैसा रहेको छ। यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपेयाँ ७१ पैसा रहेको छ।