काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले केही दिनदेखिको मौनता तोड्दै आज सामाजिक सञ्जालमा आक्रमक स्टाटस लेखेका छन् । देश अन्तिम सुनामीको तयारीमा रहेको भन्दै उनले अन्य राजनीतिक शक्तिहरुलाई मिल्न चुनौति दिएका छन् । फागुन २१ मा हुने चुनावपछि देशमा प्रतिपक्षसमेत नयाँ हुनुपर्ने रविको भनाइ छ । सामान्य ठानेको चोटले सताएर केही दिन आराम गर्नुपरेको र…