पृथ्वी जयन्तीमा अष्ट्रेलियामा मनाइयो ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’

मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाइएको छ। पृथ्वी जयन्तीको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले‘ अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका हुन। अष्ट्रेलियाको सिड्नी, क्यानबेरा, एडिलेडलगायत सबै राज्यका प्रमुख सहरमा नेपाली समुदायले पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा विभिन्न कार्यक्रम गरेका थिए। पृथ्वी जयन्तीमा सिड्नीमा खुला सार्वजनिक माल्यार्पण कार्यक्रम…