मुम्बई । अभिनेता विजय देवरकोण्डा र अभिनेत्री रश्मिका मन्दाना दक्षिण भारतीय फिल्मका लोकप्रिय कलाकार हुन्। दुवैजना लामो समयदेखि डेटमा छन्। उनीहरुको भ्याकेसनको तस्वीर सामाजिक सञ्जालमा भाइरल हुन्छन्। यो जोडीले चाँडै नै इन्गेजमेन्ट गर्ने चर्चा पनि थियो। उनीहरुले यही फेब्रुअरीमा इन्गेजमेन्ट गर्ने कुरा पनि छ। तर दुवैले यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। समाचारमा जनाए अनुसार…