काठमाडौं । नाट्य अभिनयसँगै फिल्मी अभिनयमा पाइला चालेका अभिनेता सौगात मल्ल ब्लकब्लस्टर फिल्म ‘लुट’बाट ‘हाकु काले’का रुपमा चिनिए। सौगातले अभिनय गरेका धेरै फिल्म असफल छन्। फिल्म असफल भए पनि अभिनयका मामलामा उनी सफल मानिन्छन्। किनकी हरेक फिल्ममा कथाको माग अनुसार आफूलाई फरक रुपमा प्रस्तुत गरेर अभिनयको ‘वाहवाही’ पाइ नै रहेका छन्। यिनै सौगात यही माघ…