‘अगस्त्य च्याप्टर १’मा ‘चाँदनी’ मलिका

काठमाडौं । आगामी फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’ले फिल्मकी प्रमुख नायिका मलिका महतको लुक्स सार्वजनिक गरेको छ। सार्वजनिक लुक्समा मलिकालाई फिल्मभित्र ‘चाँदनी’ चरित्रमा देखाइएको छ। फिल्म निर्माण पक्षले यसअघि सौगात मल्ल, नाजिर हुसेन र निश्चल बस्नेतको क्यारेक्टर लुक्स सार्वजनिक गरिसकेको छ। निर्माण पक्षले फिल्मको टिजर सार्वजनिक गर्नु तीन दिन अघि मलिकाको…