रास्वपा संसदीय दलको बैठक बस्दै, लामिछानेले सोधेका ३ प्रश्नबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ। आगामी सोमबारदेखि हिउँदे अधिवेशन बोलाइएकोमा त्यसको तयारीका लागि छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक सन्तोष परियारले बताए । उनका अनुसार मुलतः बैठकमा चार वटा विषयहरूमाथि छलफल हुनेछ। बैठक विहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ। सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई हिउँदे अधिवेशनको…