अष्ट्रेलियामा ड्युटी सकिएपछि मालिकले काममा लगाए क्षतिपूर्ति तिर्नुपर्ने

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको संसदमा यसै साता कर्मचारीको हित संरक्षण गर्न नयाँ विधेयक पेश हुँदैछ। यसअन्तर्गत कर्मचारीले ड्युटी सकिएपछि हाकिमको कलमा उपस्थित हुनुपर्ने छैन। यसबाहेक कर्मचारीले ड्युटीपछि कार्यालयको कुनै पनि काम गर्न पर्ने छैन । विधेयकको मस्यौदा अनुसार कुनै पनि अधिकारीले आफ्नो कर्मचारीलाई डिउटी समाप्त भएपछि कुनै काम गर्न दबाब दिएमा चर्को क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था…