काठमाडौँ । प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीको १५औँ बैठक सम्पन्न भएको छ। नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्चले फेब्रुअरी १० र ११ तारिख मलेसियाको क्वालालम्पुरमा अन्तर्राष्ट्रिय कमिटीको बैठक भव्यरूपमा सम्पन्न गरेको हो। नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा बसेको बैठकको अध्यक्षता मञ्चका अध्यक्ष संजय थापाले गरेका थिए। मलेसियाको राजधानी…