क्यानडाबिरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौँ ।  बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपालले ७ रनको रोमान्चक जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आफ्ना सबै विकट गुमाएर २२४ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको पाहुना टोली टोली क्यानडाले ४७।५ ओभरमा अलआउट हुँदै…