सभापति देउवाले भने : ‘म पनि हिन्दू राष्ट्र पक्षधर हूँ’

काठमाडौं । नेपालीकांग्रेका सभापति शेरबहादुर देउवाले आफू पनिहिन्दू राष्ट्र नेपालको पक्षमा रहेको बताएका छन्। तर अहिले उपयुक्त समय नभैसकेकाले आफू खुलेर समर्थन गर्न असमर्थ भएको पनि सभापति देउवाले स्पष्ट गरेका छन्। नेपाली कांग्रेस वैदिक सनातन हिन्दू राष्ट्र पुनस्थापना राष्ट्रिय अभियानका प्रतिनिधिहरुसँग आफ्नै निवासमा छलफल गर्दै सभापति देउवाले अभियान सम्बध्द सूत्रले बतायो। सभापति देउवाको भनाई उदृत…