आज तराईमा हर्षोल्लासका साथ मनाईंदै होली

काठमाडौं । आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाईंदैछ। काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हिजो आईतबार मनाईएको होली आज तराईमा मनाइदैँछ। आज तराईका २१ जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी ९बर्दघाट सुस्तापूर्व०, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा होली…