काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। विहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको बताए। संसद्मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विभिन्न विषयहरू उठाउँदै प्रधानमन्त्रीको…