टी–२० विश्वकप खेल्ने अष्ट्रेलियाको टोली घोषणा

काठमाडौं । अष्ट्रेलियाले सन् २०२४ को टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ। विश्वकपमा टिमले टी–२० अन्तर्राष्ट्रियका पूर्णकालिक कप्तान मिचेल मार्सको कप्तानीमा मैदान उत्रनेछ। भारतमा खेलिरहेको आईपीएल २०२४ मा उत्कृष्ट प्रदर्शन गरिरहेका धेरै यस्ता खेलाडीले टोलीमा स्थान पाएका छन्। टोलीमा ट्राभिस हेड र ग्लेन म्याक्सवेल जस्ता स्टार खेलाडीलाई समावेश गरिएको छ। यसबाहेक अष्ट्रेलियाका…