डार्विनमा नेपाली महिलामाथि चक्कु प्रहारको प्रयास, यसरी जोगाइन ज्यान

मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाको डार्बिनमा एक नेपाली महिलामाथि चक्कु प्रहारको प्रयास भएको छ। लामो समयदेखि डार्विनमा बस्दै आएकी अनु चापागाईँमाथि तीन जना किशोरले चक्कु प्रहारको प्रयास गरेका हुन्। अचानक कारको पछाडिको ढोकाबाट भित्र पसेका एक किशोरले आफ्नो घाँटीमा छुरा लगाएर कारको चाबी मागेको उनले बताइन्।  तीन जना किशोरले उनलाई घेरा हाल्दै चक्कु देखाउँदै कारको चाबी…