इलाम-२ उपनिर्वाचन : ५० प्रतिशत मत गणना सकियो, कसले कति पाए ?

काठमाडौँ । इलाम २ मा खसेकोमध्ये ५० प्रतिशतभन्दा बढी मत गणना सकिएको छ। अहिलेसम्म ३६ हजार ५३ मत गनिसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यहाँ ६९ हजार २८७ मत खसेको थियो। अहिलेसम्म नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। मतान्तर फराकिलो पारेका सुहाङको १४ हजार ६१३ भोट छ। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काको…