बंगलादेशमा सरकार ढलेपछि डा। युनुसको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएको छ । यससँगै केही दिनदेखि राज्यको सत्तामा रहेको शून्यताको अन्त्य भएको छ । शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि शून्यता सिर्जना भएको थियो । शान्ति सुव्यवस्था कायम गर्नुपर्ने चुनौती छ । बढ्दौ हिंसालाई रोक्ने म्यान्डेट छ, तर प्रहरी चौकी प्रहरीविहीन छन् । देशभरका अधिकांश…