तमु ल्होसारको अवसरमा भोलि सार्वजनिक विदा

तमु ल्होसारको अवसरमा भोलि सार्वजनिक विदा


काठमाडौं, १४ पुस । सरकारले तमु ल्होसार पर्वको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् आज बसेको बैठकले सो निर्णय गरेको हो ।
सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ ।