२५ जनाभन्दा धेरै जम्मा हुन गृहले रोक लगायो, ७ गतेदेखि खोप कार्ड अनिवार्य

काठमाडौं, २६ पुस । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको भन्दै गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भिडभाड हुन नदिन २५ जनाभन्दा धेरै भेला हुन रोकेको हो । अर्को सूचना नभएसम्म सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुने गरी भेला, मेला…