कोरोनापछि माथिल्लो त्रिशूली ‘३ बी’ जलविद्युत आयोजनाले गति लियो

काठमाडौं, २५ फागुन (रासस) । कोरोना कहर, निर्माण व्यवसायीको ढिलाइका कारण अपेक्षित प्रगति हासिल गर्न नसेकेको माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाले पछिल्ला दिनमा उल्लेख्य प्रगति गरेको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माण भइरहेको कुल ३७ मेगावाट जडित क्षमताको सो आयोजनाको कामले गति लिएको हो ।कोभिड–१९ महामारीको चपेटामा परेको माथिल्लो त्रिशूली ‘३बी’…