महाभियोग सिफारिस समिति गठन, प्रतिनिधिसभाबाट प्रस्ताव स्वीकृत

काठमाडौं, २२ फागुन । प्रतिनिधिसभा संसदको आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सो प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख सापकोटाले बताउनुभएको हो ।संसद्को अर्को बैठक फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्नेछ । महाभियोग सिफारिस समितिमा नेपाली काँग्रेसबाट मीनबहादुर विक, रामबहादुर विष्ट, नेकपा माओवादी केन्द्रबाट यशोदा सुवेदी,…