पानीको भाउ बढाएपछि धरानका मेयर हर्क साम्पाङविरुद्ध बढ्दैछ आक्रोश

विराटनगर । स्थानीय निकायको नेतृत्वमध्ये चर्चित एक पात्र सुनसरीको धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङको विरोधमा यतिबेला सडक तातेको छ । पानी खुवाउने एजेन्डा बोकेर चुनवामा उत्रिएका उनले विजय हासिल पनि गरे तर हाल पानीकै शुल्क चर्को बनाएपछि उनको विरोध सुरु भएको हो । जनश्रमदान गरेर पानी धरान ल्याउन सफल भएपछि उनको ठूलो वाहवाही भएको थियो…