राप्रपा अध्यक्ष लिङ्देनलाई वाणिज्यदूतको गुनासो, समाधानको पहल गरिदिन आग्रह

मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियाको लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौलीले पासपोर्ट बनाउन, विभिन्न कागजपत्र प्रमाणित गर्न वाणिज्यदूतलाई अधिकार दिनुपर्ने माग गरेका छन् । उनले अष्ट्रेलिया भ्रमणमा रहेकका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई यसको लागि देशमा पहल गरिदिन पनि अनुरोध गरेका हुन् । आईतबार विहान आफ्नो कार्यालयमा स्वागत गर्दै वाणिज्यदूत गौलीले पासपोर्ट बनाउनकै लागि टाढाबाट क्यानबेरासम्म पुग्नुपर्ने…