प्रधानमन्त्री वालेन्द्र शाहको वैदेशिक भ्रमण स्वीकृत भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा जाने कार्यक्रमलाई स्वीकृत गरेको हो । बालेनको भ्रमणसहित बैठकले सात महत्त्वपूर्ण निर्णय गरेको छ । जसमा भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने…