सिंहदरबार कसरी चल्दोरहेछ भन्ने ज्ञान प्राप्त भयो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाँदा गाली खाएको बताएका छन् । रास्वपाको नीति मन्थन कार्यक्रममा बोल्दै उनले सिंहदरबार कसरी चल्छ भनेर हेर्न मात्र गएको बताएका छन् । उनले भने, ‘भागबण्डा लिएर सरकारमा जानु भएको थियो नि भन्ने प्रश्न उठेको छ । यसमा एउटा कुरा स्पष्ट गर्न चाहन्छु, यदि हाम्रो पार्टीले राजनीतिक…