काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले संसदमा नयाँ शक्तिमाथि गरिएको घेराबन्दीबारे आफ्नो असन्तुष्टि जनाएका छन् । उनको राष्ट्रिय स्वाभिमानमाथि प्रश्न गर्नेहरुलाई जवाफ दिँदै उनले यस्तो बताएका हुन् । एमाले सांसद रघुजी पन्तले स्वतन्त्र पार्टीको बैठकमा सांसद वाग्लेले भारतको पक्षधरता लिँदै अभिव्यक्ति दिएको आरोप लगाउँदै उनको राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाएका थिए । जवाफमा वाग्लेले…